प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ १८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले गरे मधेशका ८ जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडक शिलान्यास

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् ।
  • मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ को प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
  • Mजनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रको सभाहलमा डिजिटल प्रविधिबाट सडकको शिलान्यास गरिएको हो ।

१८ जेठ, जनकपुरधाम ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् ।

मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ को प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् । Mजनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रको सभाहलमा डिजिटल प्रविधिबाट सडकको शिलान्यास गरिएको हो । प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक चैत २७ गतेसम्मका लागि स्थगित
धादिङमा ट्याक्टर दुर्घटना,  दुई युवकको मृत्यु
धादिङमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध
पार्टी एकताबारे निर्णय लिन माओवादीले बोलायो सचिवालय बैठक
पार्टी एकताबारे निर्णय लिन माओवादीले बोलायो सचिवालय बैठक
विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
विराटनगरबाट ब्राउन सुगरसहित ३ जना पक्राउ
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनवाइ आज
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
ओखलढुंगामा टाटा सुमो दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु
ओखलढुंगामा टाटा सुमो दुर्घटना, आमा-छोरासहित तीनको मृत्यु