पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १५, २०८२
|
|
२८ पटक हेरिएको
Shares
पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक

सारांश

  • पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ ।
  • विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
  • स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।

१५ जेठ, काठमाडौं ।

पूर्वमन्त्री एवं नेकपा एमालेका नेता लालबाबु पण्डितकी धर्म पत्नी विमला महतको निधन भएको छ । विमलाको गए राति १२:४५ बजे निधन भएको पूर्वमन्त्री पण्डितले नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि केही समयदेखि उपचार गराइरहेकी महतको ६० वर्षको उमेरमा निधन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
नक्कली लालपूर्जा बनाएर वितरण गरेको आरोपमा बुटवलका मालपोत अधिकृत पक्राउ
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी
धनगढीस्थित परराष्ट्रमन्त्री आरजुको घरमा पनि आगजनी
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
कर्णाली सरकारले ल्यायो ३१ अर्बको बजेट (पूर्ण पाठसहित)
कर्णाली सरकारले ल्यायो ३१ अर्बको बजेट (पूर्ण पाठसहित)
गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
गण्डकी प्रदेशका कारागारबाट भागेका ७३४ कैदीबन्दी फर्किए, अझै कति फरार ?
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु