राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ १३, २०८२
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

सारांश

  • नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौँ महाधिवेशनमा क्षितिज थेबेको प्यानलले स्पष्ट बहुमत पाएको छ ।
  • मत परिणामअनुसार थेबे १८८ मतान्तरले विजयी भए ।
  • थेबेलाई ७९७ मत प्राप्त भयो ।

१३ जेठ, काठमाडौं ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौँ महाधिवेशनमा क्षितिज थेबेको प्यानलले स्पष्ट बहुमत पाएको छ । मत परिणामअनुसार थेबे १८८ मतान्तरले विजयी भए । थेबेलाई ७९७ मत प्राप्त भयो । उनका निकटतम् प्रतिस्पर्धी सुमन पुरीले ६०८ मत पाए ।

महासचिव पदमा भने महेश चौलागाईंले ७५५ मत ल्याउँदै विजय हासिल गरेका छन्, उनका प्रतिस्पर्धीले ६४९ मत पाएका थिए । १ हजार ७६४ मतदाता प्रतिनिधिमध्ये १ हजार ४०४ मत खसेका थिए । नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भए पनि सुमन पुरीले मतदानमार्फतै परिणाम घोषणा गर्नुपर्ने अडान लिएपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
मध्यराति होटलमा तास खेलिरहेका ९ जना पक्राउ, झन्डै २ लाख नगद बरामद
मध्यराति होटलमा तास खेलिरहेका ९ जना पक्राउ, झन्डै २ लाख नगद बरामद
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाउने घोषणा
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै
प्रधानमन्त्री ओली तुर्केमिनिस्तान जाँदै