सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
सर्लाहीको हरिवनमा सवारी दुर्घटना, एक जनाको मृ*त्यु, अर्का गम्भीर घाइते

सारांश

  • सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
  • शनिबार बिहान १२:१० बजेतिर भएको दुर्घटनामा घाइते भएका २१ वर्षीय मोहमद कैफ मिकरानीलाई उपचारका लागि लस न्युरो अस्पताल, बारामा लगिएको थियो।
  • तर अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

१० जेठ, सर्लाही ।

सर्लाहीको हरिवन नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। शनिबार बिहान १२:१० बजेतिर भएको दुर्घटनामा घाइते भएका २१ वर्षीय मोहमद कैफ मिकरानीलाई उपचारका लागि लस न्युरो अस्पताल, बारामा लगिएको थियो।

तर अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा अर्का घाइते सुमित यादवको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न टिपरलाई इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
एसईई नतिजा प्रकाशनबारे परीक्षा बोर्डको बैठक जारी
कर्णाली नदीमा एक महिलाको श*व फेला
कर्णाली नदीमा एक महिलाको श*व फेला
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
ओली सरकारले १०० दिनमा जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काम गर्‍यो: प्रभु साह
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ: प्रधानमन्त्री
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
प्रहरीको आवरणमा ठगी धन्दा, एक जना पक्राउ
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : न्यायाधीश कार्कीको इजलासमा सांसद राईको बयान