यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १२, २०८३
|
|
१०७ पटक हेरिएको
Shares
यूएईविरुद्ध दीपेन्द्रसिंह ऐरीको अर्धशतक

सारांश

  •   राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्।
  • कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्।
  • राष्ट्रिय टोलीका लागि उनको यो छैटौँ अर्धशतक हो।

१२ वैशाख, काठमाडौं । 

राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दीपेन्द्रले ५९ बलमा ४ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि उनको यो छैटौँ अर्धशतक हो।  यूएईले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ३४.२ ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएर खेलिरहेको छ।

क्रिजमा ऐरी ५१ र सोमपाल कामी ७ रनमा अविजित छन्। ओपनर कुशल भुर्तेल २४ रनमा आउट भए। बसिर अहमदले २०, आरिफ शेखले १५ र भीम सार्कीले १० रन थपे। आशिफ शेखले ७ र कप्तान रोहित पौडेलले २ रन बनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
जसपा नेपालको २८ बुँदे मागसहित मलंगवामा प्रदर्शन
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्, प्रहरीको दाबी :
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही: २४ घण्टामा २२ लाख ११ हजार राजस्व संकलन
काठमाडौँ उपत्यकामा ट्राफिक कारबाही: २४ घण्टामा २२ लाख ११ हजार राजस्व संकलन
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
यी हुन् राष्ट्र बैंकको गभर्नर सिफारिस भएका तीन जना
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
समाजवादी मोर्चाको जुलुसमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत दुई समितिको बैठक बस्दै