लुम्बिनीको नीति तथा कार्यक्रम आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
२१ पटक हेरिएको
Shares
लुम्बिनीको नीति तथा कार्यक्रम आज

सारांश

  • लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ ।
  • त्यसका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।
  •   गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

५ जेठ, बुटवल ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा पेश हुने भएको छ । त्यसका लागि आज दिउँसो एक बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बताए ।  गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार जेठ २ गतेको मन्त्रिपरिषद बैठकले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
१३ जेठको संसद् बैठक सामान्य हुने छैन : रास्वपा
१३ जेठको संसद् बैठक सामान्य हुने छैन : रास्वपा
सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी
सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी
आज विश्व कविता दिवस
आज विश्व कविता दिवस
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न सरकार पछि हट्दैन : प्रधानमन्त्री
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
बेलायत प्रवास समिति गठनपछि कुलमानको अनुरोध : जनतामुखी र परिणाममुखी पार्टीमा भोट हाल्नुहोला
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु