संसद् विघटनविरुद्ध पाँच रिट दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
४८ पटक हेरिएको
Shares
संसद् विघटनविरुद्ध पाँच रिट दायर

सारांश

  • सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् ।
  • मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।
  • पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ ।

२८ असोज, काठमाडौं ।

सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध पाँच रिट दायर भएका छन् । मंगलबार बिहान सवा ११ बजेसम्म पाँच रिट दायर भएका हुन् ।

पहिलो नम्बरमा अधिवक्ता प्रेमराज सिलवालको रिट छ । अधिवक्ता कृतिनाथ शर्मा पौडेलको दोस्रो, युवराज सफल पौडेलको तेस्रो नम्बरमा छ । विपना शर्मा र आयुष बडालको चौथो तथा मकबुल मियाको पाँचौँ नम्बरमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?