गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
६० पटक हेरिएको
Shares
गाजामा इजरायली हवाई आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

सारांश

  • इजरायलले गाजामा गरेको भिषण हवाइ हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ।
  • गाजाको दक्षिणी क्षेत्रमा नौभन्दा बढी स्थानहरूमा आक्रमण भएको जनाइएको छ।
  • इजरायलले गाजा सिटीका केही भाग खाली गर्न आदेश दिएसँगै यो हमला भएको हो।

१ जेठ, इजरायल ।

इजरायलले गाजामा गरेको भिषण हवाइ हमलामा कम्तिमा ४० जनाको मृत्यु भएको छ। गाजाको दक्षिणी क्षेत्रमा नौभन्दा बढी स्थानहरूमा आक्रमण भएको जनाइएको छ। इजरायलले गाजा सिटीका केही भाग खाली गर्न आदेश दिएसँगै यो हमला भएको हो। यो आक्रमण त्यहीबेला भएको छ, जब इजरायलले गाजामा मानवीय सहायता पुग्न नदिने नाकाबन्दी जारी राखेको जनाइएको छ।

पछिल्ला १० हप्तादेखि कुनै पनि राहत सामग्री त्यो क्षेत्रमा भित्रिन नदिइएको बनाइएको छ। त्यहाँ भोकमरीको यति ठूलो पीडा छ कि भोकका कारण मानिसहरु उभिएर हिड्न सक्दैनन्।’ गाजामा काम गरिरहेका १० भन्दा बढी सहायता संस्थाहरूले पनि मानवीय अवस्था झन् गम्भीर बन्दै गएको बताएका छन्।

दुई वर्षअघि ७ अक्टोबरमा कम्तीमा १ हजार २०० जनाको ज्यान गएको थियो र २५१ जनालाई बन्धक बनाइएको थियो। त्यसको प्रतिकारस्वरूप इजरायलले चलाएको सैन्य अभियानमा अहिलेसम्म कम्तीमा ५२ हजार ८२९ जना गाजावासीले ज्यान गुमाइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो
विस्थापित सुकुम्वासी परिवार आन्दोलनमा, होल्डिङ सेन्टर ‘कारागार’ जस्तै भएको गुनासो
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा अनिश्चितकालका लागि बन्द
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
अध्यादेशबारे छलफल गर्न जसपा नेपालको संसदीय दलको बैठक बस्दै
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नवनियुक्त कृषिमन्त्री अधिकारीलाई मन्त्रालयको प्रवेशद्वारमै अवरोध
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
गणतन्त्र पक्षधर र राजावादी समूहको आज प्रदर्शन, कस्तो होला ट्राफिक ?
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु
एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा २०४ जनाको मृत्यु