यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दै

सारांश

  • दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दैछ ।
  • भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार साँझ ७:४५ बजे सुरु हुने खेलमा नेपाल स्पस्ट जित निकाल्ने तयारीमा छ ।
  • नेपाल पहिलो खेलमा जित निाल्दै समूहको अन्तिम खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ ।

२८ वैशाख, काठमाडौं ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज श्रीलङ्काको सामना गर्दैछ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार साँझ ७:४५ बजे सुरु हुने खेलमा नेपाल स्पस्ट जित निकाल्ने तयारीमा छ । नेपाल पहिलो खेलमा जित निाल्दै समूहको अन्तिम खेल अगावै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यता श्रीलङ्का पनि नेपालविरुद्ध जित निकाल्दै सेमिफाइनल यात्रा जिवित राख्ने तयारीमा छ ।

श्रीलङ्का यसअघि आफ्नो पहिलो खेलमा आयोजक भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपाली टोली गोलरक्षक : भक्तबहादुर परियार, विशेष बानियाँ र उपेन्द्र लवान । रक्षक : रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाहाङ नेम्वाङ, मदन पौडेल, राम थापा र सिद्धान्त खड्का । मिडफिल्डर : कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लच्छु थापा, सविनकुमार लुंगेलीमगर, रञ्जित लामा, पवन पाख्रिन र विज्ञान खड्का ।  स्ट्राईकर : सुवास बम, धर्मेन्द्र कुँवर, सुजन डंगोल, प्रसुन तामाङ र विजय उर्वा ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
मातातीर्थ मेला आजदेखि सुरु
मातातीर्थ मेला आजदेखि सुरु
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट
ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
धुलो टकटक्याउँदै जनतालाई अनुभूत हुने काम पक्कै गर्छौं : सञ्चारमन्त्री खरेल
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु