भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
८५ पटक हेरिएको
Shares
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा

सारांश

  • पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेपछि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न केही दिनअघि बाँधका ढोका बन्द गरिदिएको थियो।
  • अहिले बाँधका ढोका खोलिएपछि पाकिस्तानमा बाढीको खतरा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
  • यसअघि बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी भारतले गरेको छ।

भारतले चेनाब नदीमा बनेको सलाल बाँधका तीन ढोका खोलेको छ। पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेपछि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न केही दिनअघि बाँधका ढोका बन्द गरिदिएको थियो। अहिले बाँधका ढोका खोलिएपछि पाकिस्तानमा बाढीको खतरा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी भारतले गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।यसको भोलिपल्ट बिहानै चेनाब नदीमा बनेको बाँधका ढोका खोलिएको समाचार आएको हो। भारतले बाँधका ढोका खोलिदिएपछि पाकिस्तानका तराईका क्षेत्र डुबानमा पर्ने खतरा रहेको  जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
सर्लाही–२ बाट राजेन्द्र महतोको एकल नाम सिफारिस
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
फ्रान्समा बजेट कटौतीविरुद्ध लाखौं मानिस सडकमा, ८० हजार प्रहरी तैनाथ
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार
११.६६ अंकले बढ्यो नेप्से, साढे ११ अर्ब रुपैयाँ कारोबार
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
नवलपुरमा दूषित पानीका कारण गैँडा मर्ने घटनाप्रति गृहमन्त्री गुरुङको ध्यानाकर्षण
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
श्रम ऐन २०६४ पछि गृहमन्त्री भएका सबैलाई भिजिट भिसा प्रकरणमा छानबिन गरौँ : विपक्षी दल
बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु
बाजुराको बुढिगंगा नदीमा बगेर एक जनाको मृत्यु
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ
८ लाख घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ