कांग्रेसले बोलायो संसदीय दलको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
१८ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो संसदीय दलको बैठक

सारांश

  • नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।
  • शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो ।
  • आज संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ ।शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो । आज संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । बैठकमा नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाहीलगायतको विषयमा संसदमा गर्नुपर्ने कामको योजना बनाइने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध
एसईईको नतिजा असार दोस्रो साताभित्र
एसईईको नतिजा असार दोस्रो साताभित्र
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
अब प्रधानमन्त्री देउवाजीलाई हस्तान्तरण गर्छु : प्रधानमन्त्री ओली
गाउँ कार्यपालिकाको कार्यालय चक्रघट्टा सर्लाहीको सार्वजनिक अनुरोध
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
दुर्गा प्रसाईंको आरोप – कमल थापा र राजेन्द्र लिङ्देनका कारण राजसंस्था हट्यो
अमेरिका मध्यपूर्वमा अल्झिँदा चीनले ताइवानमाथि आक्रमण गर्ला ?
अमेरिका मध्यपूर्वमा अल्झिँदा चीनले ताइवानमाथि आक्रमण गर्ला ?