सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १, २०८२
|
|
४१ पटक हेरिएको
Shares
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ

सारांश

  • प्रहरीले सिराहाको लहान नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ घर भएका २९ वर्षीय अक्षय कुमार यादव छन् ।
  • आरोपीको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्रकुमार पासवानले   बताए ।

१ वैशाख,  काठमाडौँ ।

प्रहरीले सिराहाको लहान नगरपालिका–७ बाट लागुऔषध खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ घर भएका २९ वर्षीय अक्षय कुमार यादव छन् ।

आरोपीको साथबाट ६ ग्राम ३० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी वीरेन्द्रकुमार पासवानले   बताए । लागुऔषध सहित पक्राउ परेका यादव मधेश प्रदेश–०१–००१ ह १८३२ नम्बरको सिटि रिक्सा चालक हुन् । उनले रिक्सामा राखेर लागुऔषध लैजाँदै गरेको अवस्थामाा पक्राउ परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
१०.५३ अंक घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो
मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी
मेयर हर्क साम्पाङसहित तीनजना विरुद्ध अभद्र व्यवहारमा उजुरी
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
प्रधानमन्त्री प्रचण्ड, ओली र लामिछाने छलफलमा
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
सिन्धुपाल्चोकमा भूकम्पको धक्का
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
स्पष्ट बहुमत असम्भव भन्ने धारणा जनताले गलत सावित गरिदिए ःसांसद धिमाल
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट