ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
८१ पटक हेरिएको
Shares
ट्याक्टरको ठक्करले युवा संघका नेताको मृत्यु

सारांश

  • मोरङको सुनवर्षीमा भएको दुर्घटनामा राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव भूपेन्द्र कटुवालको मृत्यु भएको छ।
  • प्रहरीका अनुसार सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १–०२–००३ त ०७५२ नम्बरको ट्याक्टरले कटुवाल चढेको प्र १–०४–००१ प ४०११ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुका ठक्कर दिएको थियो।
  • गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो।

३० चैत, विराटनगर।

मोरङको सुनवर्षीमा भएको दुर्घटनामा राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव भूपेन्द्र कटुवालको मृत्यु भएको छ। प्रहरीका अनुसार सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १–०२–००३ त ०७५२ नम्बरको ट्याक्टरले कटुवाल चढेको प्र १–०४–००१ प ४०११ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुका ठक्कर दिएको थियो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो। अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले कटुवाललाई मृत घोषित गरेको प्रहरीले जनाएको छ। प्रहरीले ट्याक्टर र चालक सुनवर्षी–४ का २९ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप
शिक्षक महासंघ फेरि असन्तुष्ट, सबै सहमति लत्याइएको आरोप
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते
समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
प्रदेश प्रमुख समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन पेस
प्रदेश प्रमुख समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिक प्रतिवेदन पेस
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
संसद सचिवालयले होटलमा कार्यक्रम राखेको भन्दै लेखा समितिमा उठ्यो प्रश्न
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
  बारामा तनाव : प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
रङ्गशालाकाे बक्याैता भुक्तानी नदिएर आलाेचित मेयर रेनु दाहाल सहितकाे टाेली सिंहदरबारमा
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
पूर्वीनाकाबाट रु चार करोड ६० लाखको खरबुजा भित्रियो
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त
वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त