शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त

सारांश

  • शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।
  • विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाडौंमा र्‍याली निकालेका छन् ।
  • शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुँदैछ ।

२० चैत, काठमाडौ ।

शिक्षकहरूको प्रदर्शनका कारण काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले बुधबार काठमाडौंमा र्‍याली निकालेका छन् ।

शिक्षक महासंघको अगुवाइमा काठमाडौंका विभिन्न स्थानबाट निस्किकेको र्‍याली माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत हुँदैछ । त्यसैबीच प्रदर्शनका कारण सो क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । आन्दोलनलाई शान्तिपूर्ण बनाउन ८ सय स्वयंसेवक परिचालन गरिएको शिक्षकहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
राजावादीहरूलाई रिङरोडबाट भित्र छिर्न नदिन बानेश्वर-तीनकुने सडकमा प्रहरीले लगायो बार
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
सप्तरी र उदयपुरमा भारी वर्षा मापन
सप्तरी र उदयपुरमा भारी वर्षा मापन
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
इप्पानले गर्यो विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन
रास्वपाबाट रुपन्देही-३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
वीरगञ्जको हैजा नियन्त्रणमा जुट्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति