संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन सुरु

सारांश

  • प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
  • आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।
  • विपक्षीहरूको माग अनुसार प्रधानमन्त्री ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

 

१८ चैत, काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । विपक्षीहरूको माग अनुसार प्रधानमन्त्री ओलीले बैठकमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?