पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १८, २०८१
|
|
२५ पटक हेरिएको
Shares
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी

सारांश

  •   चारदलीय समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको मुख्यालय पृरिसडाँडामा बसिरहेको छ ।
  • मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा छन् ।
  • मोर्चाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका महिन्द्र राय यादवलगायत सहभागी छन् ।

 

१८ चैत, काठमाडौं । 

चारदलीय समाजवादी मोर्चाको बैठक नेकपा माओवादी केन्द्रको मुख्यालय पृरिसडाँडामा बसिरहेको छ । मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा छन् ।

मोर्चाको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेसपाका महिन्द्र राय यादवलगायत सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?