Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३४ पटक हेरिएको
Shares
शान्दार मःम पसल विस्फोटमा मृतकको सङ्ख्या तीन पुग्यो

सारांश

  • शुक्रवार दिउँसो साढे २ बजे उदयपुरका २२ वर्षीय प्रदीप तामाङको उपचारको क्रममा मृत्यु भएको हो।
  • यसअघि सोही घटनामा मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को पनि मृत्यु भइसकेको छ।
  • विस्फोटमा परी कुल ११ जना घाइते भएकामा बाँकी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।

 

 

२ फागुन,  काठमाडौँ : कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा थप एक जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या तीन पुगेको छ। शुक्रवार दिउँसो साढे २ बजे उदयपुरका २२ वर्षीय प्रदीप तामाङको उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि सोही घटनामा मकवानपुरका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीम बहादुर घले मगर (नवीन) को पनि मृत्यु भइसकेको छ। विस्फोटमा परी कुल ११ जना घाइते भएकामा बाँकी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी
काठमाडौँ प्रहरीका दुवै एसपी सरुवा, भट्टराईले पाए जिम्मेवारी
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्लेखन गर्न माग
प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित
प्रतिनिधिसभाको बैठक बुधबार सम्मका लागि स्थगित
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
सर्लाहीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई विदाई
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
नेप्सेका कर्मचारी आन्दोलित: अध्यक्ष बस्याललाई कार्यालयमा प्रवेश निषेध
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
रेलले किचेर धनुषामा १ भारतीय नागरिकको मृत्यु
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
हामी फेरि उठ्ने छौं’ भन्दै कांग्रेस मुख्यालयमा राखियो वीपीको तस्बिर र ब्यानर
आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव
आज पनि महाअष्टमी, हिजोकै कर्म दोहोर्‍याउन सुझाव
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च
काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च