सुनको मूल्य १ लाख ७० हजार नाघ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सुनको मूल्य १ लाख ७० हजार नाघ्यो

सारांश

  • मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।
  • योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ ।
  • अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।

२९ माघ, काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको छ । योसँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँ थियो ।

यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ । त्यतिबेला सुनको भन्सार दर २० प्रतिशत थियो । हाल भन्सार दर १० प्रतिशत छ । जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा नयाँ मूल्य रेकर्ड बने पनि यहाँ कात्तिक १५ को रेकर्ड तोडिएको छैन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले निम्त्याएको ‘ट्रेडवार’का कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २९ सय अमेरिकी डलर नाघेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प
इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’
औषधिमा  कर बढाउने अमेरिकाको  घोषणा, भारतीय उद्योग प्रभावित
औषधिमा कर बढाउने अमेरिकाको घोषणा, भारतीय उद्योग प्रभावित
बारामा १२ वर्षीया बालिकाको बलात्कार
बारामा १२ वर्षीया बालिकाको बलात्कार
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
दाङको तुलसीपुरबाट भारत तीर्थ यात्रा गएको गाडी दुर्घटनामा ४ जनाको मृत्यु
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा
शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी