आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
आइसिसी यू-१९ महिला विश्वकप : अस्ट्रेलियाविरूद्ध फिल्डिङ गर्दै नेपाल

सारांश

  • समूह ‘डी’ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लगेको हो।
  • मलेसियाको क्वालालम्पुरमा हुने खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ।
  • सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब छ।

 

९ माघ,  आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत आज नेपालले आफ्नो समूहको अन्तिम खेल खेल्दैछ। समूह ‘डी’ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लगेको हो। मलेसियाको क्वालालम्पुरमा हुने खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ।

सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब छ। किनभने यसअघि समूहका दुई खेलमा नेपाल पराजित भएको थियो।पहिलो खेलमा बंगलादेशसँग हारेको नेपालले सोमबार स्कटल्यान्डसँग एक विकेटको स्तब्धपूर्ण नजिता ब्यहोरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?