करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद

सारांश

  • जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा अन्दाजी ५ लाख ३३ हजार ५० रुपैयाँ बजार मुल्य बराबरको इन्जिन आयल (मोविल) नियन्त्रणमा लिएको हो ।
  • बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउली बजारका वसन्त सिंह ठकुरीको कोही नबस्ने घरमा राखिएको सर्वो ४ टी २० डब्लु ५० नामक १ लिटरको मोविल ४ सय ६५ वट्टा र बजाज डीटीएस–१ १००० लेखिएको साढे १ लिटरको मोविल १ सय ९४ वट्टा गरी ६ सय ५९ वट्टा मोविल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।
  • अवैध फेला परेको मोविल राजापुर भन्सार कार्यालय बर्दियामा पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।

१२ भदौ , गुलरिया : भारतबाट भन्सार छली चोरी पैठारी गरी अवैधरुपमा गोदाममा राखिएको मोटरसाइकलमा प्रयोग हुने मोबिल प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक गोपाल न्यौपानेको कमाण्डमा खटिएको गस्ती टोलीले विशेष सूचनाको आधारमा अन्दाजी ५ लाख ३३ हजार ५० रुपैयाँ बजार मुल्य बराबरको इन्जिन आयल (मोविल) नियन्त्रणमा लिएको हो । बढैयाताल गाउँपालिका वडा नम्बर ८ स्याउली बजारका वसन्त सिंह ठकुरीको कोही नबस्ने घरमा राखिएको सर्वो ४ टी २० डब्लु ५० नामक १ लिटरको मोविल ४ सय ६५ वट्टा र बजाज डीटीएस–१ १००० लेखिएको साढे १ लिटरको मोविल १ सय ९४ वट्टा गरी ६ सय ५९ वट्टा मोविल फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए । अवैध फेला परेको मोविल राजापुर भन्सार कार्यालय बर्दियामा पठाइएको डिएसपी अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
अहिले लुटेराहरूको सरकार छ‚ सरकारी संस्था डुबाउन लागिपरेको छ : प्रभु साह
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
बारामा मोटरसाइकल दुर्घटना: २ जनाको मृ*त्यु, ४ जनाको उपचार जारी
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
प्रधानमन्त्री कार्कीले गरिन् दुई सल्लाहकार नियुक्त, मुख्य सल्लाहकारमा खनाल
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
जनकपुरमा मूर्ति विसर्जनका क्रममा हिन्दू–मुस्लिम बीच झडप
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
भरतपुर महानगरमा दुई अर्बभन्दा बढीको क्षति
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
ग्यास बुलेटको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि