गाँजासहित नक्कल र सलमान पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
३६ पटक हेरिएको
Shares
गाँजासहित नक्कल र सलमान पक्राउ

सारांश

  • इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा नारायणगढबाट हेटांैडा हुँदै बाराको कोहल्वीतर्फ जान आउँदै गरेको बसका यात्रीबाट गाँजा बरामद गरेको छ ।
  • ना.
  • ५ ख ५१२९ नम्बर यात्रुबाहक बसमा सवार मकवानपुर मनहरी गापा वडा–३, हाँडीखोला बस्ने वर्ष ४० का बाबु बल भनिने नक्कलबहादुर बल र हेटौंडा–११, थानाभ¥याङ बस्ने वर्ष १९ का आशीष भनिने सलमान गुरुङलाई शंका लागेर बसबाट ओराली खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा १५ किलो ६ सय ८० ग्राम गाँजा फेला परेको हो ।

२९ पुस,  हेटौंडा । इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा सवारीसाधन चेक गर्ने क्रममा नारायणगढबाट हेटांैडा हुँदै बाराको कोहल्वीतर्फ जान आउँदै गरेको बसका यात्रीबाट गाँजा बरामद गरेको छ ।

ना. ५ ख ५१२९ नम्बर यात्रुबाहक बसमा सवार मकवानपुर मनहरी गापा वडा–३, हाँडीखोला बस्ने वर्ष ४० का बाबु बल भनिने नक्कलबहादुर बल र हेटौंडा–११, थानाभ¥याङ बस्ने वर्ष १९ का आशीष भनिने सलमान गुरुङलाई शंका लागेर बसबाट ओराली खानतलासी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाइल्याएको अवस्थामा १५ किलो ६ सय ८० ग्राम गाँजा फेला परेको हो ।  उक्त लागुऔषध गाँजा बरामद गरी आइतबार उनीहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिन म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ मन्त्री श्रेष्ठ समक्ष पेश
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
यी दुई महिला सशस्त्र प्रहरीले गरे सगरमाथाको सफल आरोहण
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी
संयुक्त राष्ट्रसङ्घको महासचिव बन्न चार जनाको दाबेदारी
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए
हेटौँडा औद्योगिक क्षेत्रमा चार उद्योग थपिए
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त