नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
नेपाली क्रिकेटर आरिफले गरे विवाह, आसिफले आज लगनगाँठाे कस्दै

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ सेखले विवाह गरेका छन् ।
  • आरिफले विहीबार शबाना खातुनसँग विवाह गरेका हुन् ।
  • पर्सा वीरगन्जका आरिफ र बाराको कलैयाकी खातुनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

१९ पुस,  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ सेखले विवाह गरेका छन् । आरिफले विहीबार शबाना खातुनसँग विवाह गरेका हुन् । पर्सा वीरगन्जका आरिफ र बाराको कलैयाकी खातुनले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

आरिफका सहोदर भाइ आसिफ सेखले पनि आज (शुक्रबार) विवाह गर्दैछन् । उनले पनि वीरगन्जबाटै विवाह गर्न लागेका हुन् । यी दुवै दाजुभाइ पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमका नियमित सदस्य रहँदै आएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल)मा भने आसिफले जनकपुर बोल्ट्सको प्रतिनिधित्व गर्दा आरिफले सुदूरपश्चिम रोयल्सबाट प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
आज विश्व पानी दिवस मनाइँदै
आज विश्व पानी दिवस मनाइँदै
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
माधव नेपाल भेट्न आलोकनगर पुगे वामदेव गौतम
सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
सुदूरपश्‍चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने माओवादीको निर्णय
सुनचाँदीको मूल्य स्थिर
सुनचाँदीको मूल्य स्थिर
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
फल्चा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो, संरक्षण गरौं : बालेन
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको सम्भावित मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा