बढ्यो सुनको मूल्य, आज कति पुग्यो?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
२५ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, आज कति पुग्यो?

सारांश

  • अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
  • बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

१८ पुस,  काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार चार सय रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला एक हजार सात सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९० रुपैयाँ किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरुवा बन्दुकसहित एकजना पक्राउ
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?
गृहमन्त्री सुधनको विषयमा रास्वपा किन मौन ?
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेकाे छ काराेबार ?
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
सरकार र शिक्षक महासंघबीच सहमतिको प्रयास जारी, आज अर्थ मन्त्रालयसँग छलफलको तयारी
कीर्ते हस्ताक्षर गरेर विद्यालयको २९ लाख झिकेको आरोपमा प्रधानाध्यापक पक्राउ
सञ्चारमन्त्रीले चलाए बसपार्कमा राखिएको फ्रि-वाईफाई
सञ्चारमन्त्रीले चलाए बसपार्कमा राखिएको फ्रि-वाईफाई
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल