भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष १७, २०८१
|
|
३५ पटक हेरिएको
Shares
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

सारांश

  • भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
  • सत्तारुढ नेकपा (एमाले) बाट निष्कासित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।
  • बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन्।

१७ पुष , काठमाडौं । भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। सत्तारुढ नेकपा (एमाले) बाट निष्कासित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।

बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गरिने उनले जनाएका छन्। पुस १० मा एमालेले उनलाई पार्टीको सङ्गठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसयता राजनीतिक भेटवार्तालाई तीव्रता दिएका रावलले नयाँ पार्टी गठनको तयारी गरिरहेका छन्। उनले आफूले खोल्ने पार्टीको नाम गैर कम्युनिस्ट हुने बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !
प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएको थियो प्रिशाको शव !
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
यस्ता छन् विहीबारको मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
मनसुन थप सक्रिय हुँदै, आउँदो साता धेरै ठाउँमा वर्षा हुने
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
झुम्का कारागारबाट भागेका ५० कैदी धरानबाट पक्राउ
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
गगन थापाको घर अगाडि ढुंगामुढा
गगन थापाको घर अगाडि ढुंगामुढा
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने