मार्टिन गप्टिल ५५ रन बनाएर आउट
सारांश
- १५ मंसिर, काठमाडौं ।
- नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट झरेको छ ।
- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाएर आउट भएका हुन् ।
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट झरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाएर आउट भएका हुन् । उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट गरेका हुन् । टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया