रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

सारांश

  • सहकारी ठगी प्रकरणमा पटक-पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ ।
  • म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो ।
  •   न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

९ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा पटक-पटक म्याद थपेर प्रहरी हिरासतमा राखिएका रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति प्राप्त भएको छ । म्याद थपको लागि लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत पेश गरेको थियो ।

न्यायाधीश हिमलाल बेलवासेको इजलाशले १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । आज थपिएको म्याद पाँचौ पटकको हो । लामिछानेलाई तत्काल काठमाडौं ल्याउने तयारी छ । काठमाडौंबाटपनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । काठमाडौंपछि चितवन पुर्याउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
भौतिकमन्त्री लम्सालको धम्कीपूर्ण चेतावनीः काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिन्छु
इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश
इनिशा हत्या प्रकरण : आरोपित ४ जनालाई बालगृहमा राख्न आदेश
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित नौं जनाविरुद्ध भ्रष्टाचार मुद्दा
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
संसद्लाई बन्धक बनाएर संविधानमाथि प्रहार गर्न खोजियो: सांसद खतिवडा
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
बीवाईडी बन्यो १ करोड ईभी उत्पादन गर्ने विश्वकै पहिलो ब्रान्ड
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
महासंघ र सरकारबीचको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, प्रदर्शन जारी
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी
दशैंपछि उपत्यकाका ३७ ठाउँबाट १ करोडका धनमाल चोरी