वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
२२ पटक हेरिएको
Shares
वेस्ट इन्डिजविरुद्ध इङ्ल्याण्डको लगातार दोस्रो जित

सारांश

  • इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ।
  • गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।
  • वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.

 

२६ कार्तिक, काठमाडौं । इङ्ल्याण्डले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा इङल्याण्डले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १५९ रनको लक्ष्य इङ्ल्याण्डले १४.५ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो। यो जितपछि इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ। अब सिरिजको तेस्रो खेल शुक्रबार हुने छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?