सल्यान मिनी ट्रक दुर्घटना : मृतकको संख्या चार पुग्यो
सारांश
- सोमबार सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
- चालक २४ वर्षीय मानबहादुर भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो ।
- १४ वर्षीय गोवर्द्धन खड्का, १२ वर्षीय डिल्ली भण्डारी र १३ वर्षीय सृजना बस्नेतको बाटोमै मृत्यु भएको थियो ।
१३ कार्तिक, सुर्खेत । सोमबार सल्यानमा भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । चालक २४ वर्षीय मानबहादुर भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया