स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ८, २०८१
|
|
५० पटक हेरिएको
Shares
स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सारांश

  • बिराटनगर महानगरपालिका- १७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका छ ।
  • पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी(३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् ।
  • अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.

८ असोज , मोरङ । बिराटनगर महानगरपालिका- १७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी(३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् । अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ६००२ नम्बरको स्कुटरलाई जाँच गर्ने

क्रममा चालक सुसान्त साथबाट ३ लाख र स्कुटरमा सवार सानतुनको साथबाट ४ लाख रूपैयाँ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मातृभाषाप्रति गर्व गर्न उपसभामुख ठाकुरको आग्रह
मातृभाषाप्रति गर्व गर्न उपसभामुख ठाकुरको आग्रह
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
भारतले ३६ घण्टाभित्र आफूविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानको दाबी
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न पत्रकार महासंघको आग्रह
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
देशभर बाढी, पहिरो र चट्याङका कारण १४ जनाको मृत्यु
सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
सरकारले आन्दोलित शिक्षकका कुरा सुन्छ : प्रधानमन्त्री
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन : बालेन
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
स्रोत नखुलेको २० लाख २९ हजार रकमसहित एकजना पक्राउ
राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड
राजविराजमा निलम्बित मेयरका समर्थकले गरे नगरपालिका तोडफोड
आजदेखि पोखरा विमानस्थलमा फ्लाई दुबईको नियमित उडान
आजदेखि पोखरा विमानस्थलमा फ्लाई दुबईको नियमित उडान
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...