कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
६७ पटक हेरिएको
Shares
कांग्रेसले बोलायो जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक

सारांश

  • नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ ।
  • समितिले बुधबार बिहान ८ बजेका लागि कांग्रेस ७७ जिल्लाका सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको हो ।
  • समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाइएको जानकारी दिए ।

२३ मंसिर, काठमाडौं ।

नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको छ । समितिले बुधबार बिहान ८ बजेका लागि कांग्रेस ७७ जिल्लाका सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाएको हो ।

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित जिल्ला सभापतिहरूको ‘भर्चुअल’ बैठक बोलाइएको जानकारी दिए । ‘भर्चुअल’ बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणसम्बन्धी छलफल हुने बताइएको छ । १५ औं महाधिवेशनलाई क्रियाशील सदस्यताको विवादबाट मुक्त गराउने उद्देश्यसहित कांग्रेसले समिति बनाएर काम अघि बढाएको छ । महामन्त्री थापाको संयोजकत्वमा रहेको समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली ‘स्नेही’ सदस्य छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
सरकारले डेढ घण्टा कुर्यो शिक्षकहरु वार्तामा आएनन् : शिक्षामन्त्री
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
म भागेको छैन, गोरखा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु– रवि लामिछाने
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी
सिन्धसपाल्चोक–२ मा नेकपाका युवराज दुलाल विजयी
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
यू–१९ विश्वकप फाइनलः उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
महिलासँग जोडिने स्थानीय सरकारको अभियान, सुत्केरीसँग उपाध्यक्ष भेट कार्यक्रम
संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट
संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुख असन्तुष्ट
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत