राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
५१ पटक हेरिएको
Shares
राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते

सारांश

  • बाँकेको राप्तीसोनारीको लालपुर मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ।
  • दुर्घटनामा गम्भीर घाइते भएर नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसोनारी-४ धामपुर बस्दै अएका ३१ वर्षीय अजय दहितको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको राप्तीसोनारी गाउँपालिका-४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) जानकारी दिएका छन् ।
  • बुधबार अपरान्ह साढे ४ बजे गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १२ प ३९९५  र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको थियो।

३ असोज , बाँके । बाँकेको राप्तीसोनारीको लालपुर मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएर नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसोनारी-४ धामपुर बस्दै अएका ३१ वर्षीय अजय दहितको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको राप्तीसोनारी गाउँपालिका-४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
धरौटी खारेजीको माग गर्दै उच्च अदालत पुगे रवि लामिछाने
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्: परामर्श सेवामा सुधार गर्नुहोस
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
मन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला
सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन
सानेपामा रमेश लेखक : छलफलले सफलता पाउन सकेन
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
अंश विवादमा बुवाको हत्या, जंगलमा लुकेर बसेको जेठो छोरो १५ दिनपछि पक्राउ
चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
गुल्मीमा बाँदर धपाउन राखिएको करेन्टमा परेर महिलाको मृत्यु
पश्चिमी वायुको प्रभावका कारण देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावका कारण देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...