Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
४० पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशका वन मन्त्री कुर्मीद्वारा राजीनामा

सारांश

  • बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोप लागेका उनीविरुद्ध चौतर्फी दबाब बढेपछि राजीनामा दिएका हुन् ।
  • गत निर्वाचन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए ।
  • गृह मन्त्रालयले २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका व्यक्तिमध्ये कुर्मी पनि थिए ।

 

२५ भदौ , काठमाण्डु – लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् ।बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारेको आरोप लागेका उनीविरुद्ध चौतर्फी दबाब बढेपछि राजीनामा दिएका हुन् । गत निर्वाचन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नम्बर ३(२) बाट निर्वाचित भएका थिए । गृह मन्त्रालयले २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठन गरेको छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका व्यक्तिमध्ये कुर्मी पनि थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानीको सतह बढेपछि झिकियो ‘बेलिब्रिज’
पानीको सतह बढेपछि झिकियो ‘बेलिब्रिज’
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
डोटीमा ११ हजार ४ सय ८७ जना किशोरीलाई एचपिभी खोप लगाइने
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
सर्लाहीका किसानलाई ५३२ घार मौरी वितरण
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
११ औं पटक सर्‍यो संसद् बैठक, कारण एउटै- विशेष !
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै चीन, २८०० स्याटलाइट प्रक्षेपण हुने
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
रोल्पाबाट सुन्तला बोकेर दाङ जाँदै गरेको पिकअप दुर्घटना : चालकको मृत्यु, तीनजना गम्भीर घाइते
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग
भारत–पाकिस्तान तनावबारे सरकारको धारणा सार्वजनिक गर्न सांसदहरूको माग