केपी ओलीभन्दा झुट बोल्ने मान्छे नेपालमा कोही छैन : ज्ञानेन्द्र शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
४२ पटक हेरिएको
Shares
केपी ओलीभन्दा झुट बोल्ने मान्छे नेपालमा कोही छैन : ज्ञानेन्द्र शाही

सारांश

  • सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको आरोप लगाए।
  • ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए।
  • डा.

 

२४ भदौ , काठमाडौँ- प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमा कोही भएको’ भन्दै आक्रोश पोखेका छन्।सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा नगएर ओलीले झुट बोलेको आरोप लगाए। ‘पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका ५६ जना विद्यार्थी दीक्षान्त समारोहका लागि जुम्ला गए। डा. सन्दुक रूइत जानुभयो हामी गयौँ‚’ उनले भने‚‘लास्टमा म आउँदिन दीक्षान्त समारोह पछाडि सार भने।’

उनले यो हुकुमी शासन हो भन्दै थपे‚ ‘त्यहाँ गरेको खर्च प्रमको व्यक्तिगत सम्पत्तिबाट असुल उपर गर्नुपर्छ।’ प्रधानमन्त्री बिरामी भएको कुरा स्वीकार गर्न सकिने भन्दै उनले भने‚ ‘भ्युटावर भए दौडिएर जानुहुन्थ्यो होला। विश्वविद्यालय भएर जानुहुन्न।’ उनले कांग्रेस र एमालेको भातृ सङ्गठनलाई सम्हाल्न समेत चुनौती पनि दिए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
२४ भदौमा ज्यान गुमाउने ७ जनाको शव पहिचान अझै भएन
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
आर्थिक सर्वेक्षणः आर्थिक वृद्धि ३.८५ प्रतिशत र प्रतिव्यक्ति आय १,५३५ डलर पुग्ने प्रक्षेपण
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
हामी सामाजिक सञ्जाल विरोधी होइनौं, बेथिति विरोधी हौं: प्रधानमन्त्री
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
रौतहटबाट काठमाडौँ आउँदै गरेको बस चितवनमा दुर्घटना, २० जना घाइते
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा
साफ यू–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा
मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै
मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै