चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या

सारांश

  • सिराहाका रुपेश यादवको हत्या भएको हो ।
  •  उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् ।
  • रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।

१८ भदौ , मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका रुपेश यादवको हत्या भएको हो । उनकै साथी मिलन गुरुङले गएराति चक्कु प्रहार गरी रुपेशको हत्या गरेका हुन् । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्न यूएई तयार
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
बूढानीलकण्ठका मेयरको घर तोडफोड गरेको आरोपमा २ युवती पक्राउ
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
२ सय ४० किलो चरेससहित दुई जना पक्राउ
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
वीरगञ्ज सुक्खा बन्दरगाहको राजस्वमा वृद्धि, नौ महिनामा करिब ३६ अर्ब संकलन
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
सुन्धारा कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
बिपी राजमार्गमा भदौ मसान्तसम्म रातको समयमा सवारी सञ्चालनमा रोक
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट
ट्रम्पको नयाँ कर नीतिको प्रभाव: ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट
झापामा नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
झापामा नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता खिच्दै राष्ट्र बैंक