नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ५, २०८१
|
|
४५ पटक हेरिएको
Shares
नागढुंगा नजिक पहिरो, सडक दुईतर्फी बन्द

सारांश

  • त्रिभुवन राजपथअन्तर्गत नागढुंगाको नागमन्दिर नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।
  • आज बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुंगा-काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो ।
  •  सडक अवरुद्ध भएसँगै नौबिसे हुँदै काठमाडौं आउने र काठमाडौं हुँदै नौबिसेतिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

५ भदौ, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुंगाको नागमन्दिर नजिकै सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

आज बिहान ११ बजेतिर खसेको सुख्खा पहिरोले नागढुंगा-काठमाडौं सडक दुईतर्फी अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसँगै नौबिसे हुँदै काठमाडौं आउने र काठमाडौं हुँदै नौबिसेतिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् । नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन । ढुंगा खसिरहेकोले काठमाडौं-नागढुंगा सडक दुईतर्फी बन्द गरिएको उनले बताए ।

‘सुख्खा पहिरो जानेक्रम रोकिएको छैन, ढुंगाहरू खसिरहेका छन्,’ थपलियाले भने, ‘अहिले पानी पनि परिरहेको छ। पहिरो हटाउन दुवैतर्फ डोजर तयारी अवस्थामा राखिए पनि ढुंगा खसिरहेकोले हटाउने अवस्था छैन ।’ ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउने काम शुरू हुने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
राजनीतिक प्रतिशोधको आधारमा अध्यक्ष नेपालमाथि मुद्दा दर्ता गरियो : वरिष्ठ उपाध्यक्ष पाण्डे
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
हत्कडीसहित भागेका थुनुवालाई सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा
सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित
सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित
युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
युवाहरूद्वारा ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
मन्त्रिपरिषद् बैठक :गृहमन्त्रीबारे कुनै निर्णय भएन, मुख्य पाँच निर्णय यस्ता छन्
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
च्याम्पियन्स ट्रफीको तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दै अफगानिस्तान
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...