रोल्पामा पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते
सारांश
- रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।
- सो घटनामा दुई जना घाइते भएका छन्।
- जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान पहिरो खस्दा १ जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
२ भदौ ,रोल्पा । रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन्।
![]()
![]()
गम्भीर घाइते नौमालाई उपचारका लागि बुटवल ल्याइँदै छ भने सागरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
![]()
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया