Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ११, २०८१
|
|
१७८ पटक हेरिएको
Shares
बरहथवा नगरपालिकाको बजेट ८१ करोड ६७ लाख

सारांश

  • सर्लाहीको बरहथवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ८१ करोड ६७ लाखको बजेट प्रस्तुत गरेका छन् ।
  • नगरपालिकाको नवनिर्मित सभा हलमा आयोजना गरिएको नगर सभालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका छन् ।
  • नगरपालिकाका उपप्रमुख रामबाबु प्रसाद साहले नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम, तथा बजेट प्रस्तुत गरेका छन् ।

 

११ असार, सर्लाही। सर्लाहीको बरहथवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु ८१ करोड ६७ लाखको बजेट प्रस्तुत गरेका छन् ।

नगरपालिकाको नवनिर्मित सभा हलमा आयोजना गरिएको नगर सभालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका रक्षामन्त्री हरि प्रसाद उप्रेतीले पानसमा बत्ति बालेर सभाको उद्घाटन गरेका छन् । नगरपालिकाका उपप्रमुख रामबाबु प्रसाद साहले नवौं नगरसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम, तथा बजेट प्रस्तुत गरेका छन् । नगरपालिकाको नवौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बरहथवा-६, स्थित नवनिर्मित १५ बेडको नगर अस्पताललाई विशेष प्राथमिकतामा राखिएको बताएका छन् । सो अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको सुबिधा सम्पन्न शल्यक्रिया, भिडियो एक्सरे, प्रयोगशाला, ब्लडबैंक,आइ.सी.यु. सहितको अत्याधुनिक सुविधा सम्पन्न प्रस्तुतिगृह विषेश प्राथमिकताका साथ क्रमशः संचालनमा ल्याइने र नगर अस्पतालमा बिमा सहितको फार्मेसी सेवा पनि संचालनमा ल्याइने बताएका छन् ।

नेपाली काङ्ग्रेस तथा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्षहरुले सभालाई बहिस्कार गरेका छन् ।  आ.व. २०८०/०८१ को अन्तिम कार्यपालिकाको निर्णय अनुसार सबै पार्टी प्रतिनिधिलाई सभामा सहभागी नगराईएको र बजेट सहितको नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत नभएको भन्दै सभा बहिस्कार गरेको बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
पूर्वराजा ज्ञानेन्द्र र पूर्व रानी कोमल जनकपुर जाँदै
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुल्यो, अब विवाद नगरौं : गृहमन्त्री अर्याल
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
सद्गुरु कबीरको प्रकट्य दिवस मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
सशस्त्रको स्लकुमा आर्थिक हिनामिना, २ जना पक्राउ
सशस्त्रको स्लकुमा आर्थिक हिनामिना, २ जना पक्राउ
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउँछौं : अर्थमन्त्री खनाल
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
मधेशमा सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक सच्याउन सांसदहरूको माग, प्रदेश सभा स्थगित
ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै
ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै
अर्थमन्त्री खनालले गरे पदभार ग्रहण
अर्थमन्त्री खनालले गरे पदभार ग्रहण