सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २, २०८१
|
|
४४ पटक हेरिएको
Shares
मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)

सारांश

  • मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ९९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको छ ।
  • अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।
  • उनले कुल बजेटमा पुँजीगततर्फ २७ अर्ब ९९ करोड १४ लाख ६९ हजार अर्थात् ६३।

 

२ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ४३ अर्ब ९९ करोड २१ लाख ७० हजारको बजेट ल्याएको छ ।

अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा उक्त बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । उनले कुल बजेटमा पुँजीगततर्फ २७ अर्ब ९९ करोड १४ लाख ६९ हजार अर्थात् ६३।५५ प्रतिशत विनियोजन गरेको बताए । उनका अनुसार चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.४५ प्रतिशत रहेको छ । गत वर्षभन्दा अगामी आवको बजेट ०।५० प्रतिशत कम हो । गत आर्थिक वर्षमा सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको स्रोतमध्ये आन्तरिक राजश्वबाट ९ अर्ब ७ करोड ३० लाख, वित्तिय समानिकरण अनुदानबाट ७ अर्ब ८९ करोड ९२ लाख र सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी कुल ११ अर्ब ३५ करोड ७० लाख रुपैयाँ राखिएको छ । संघीय राजश्व बाँडफाँडबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौजादबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार व्यहोर्दा रु। २ अर्ब न्यून रहेको छ । सो न्यून पूर्ती गर्न आन्तरिक ऋणबाट २ अर्ब छुट्याइने अर्थमन्त्री साहले जानकारी दिए ।

[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2024/06/बजेट-बक्तव्य-२०८१-Final-Number-AAA.pdf” title=”बजेट बक्तव्य २०८१ Final Number AAA”]

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
दुई सातादेखि अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक छ : गृहमन्त्री लेखक
प्रतितोला १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रतितोला १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
सांसद खरेलले भने : ‘संसदभित्र पुराना पातहरु हट्दै गएका छन्, नयाँ पालुवाहरु पलाउँदै आएका छन्’
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
राष्ट्रिय झन्डा बोकेर राप्रपा नेपालको प्रदर्शन
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
समाजवादी क्रान्तिको पक्षमा पार्टी एकता अघि बढाएका छौँ : प्रचण्ड
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ