सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १६, २०८१
|
|
५१ पटक हेरिएको
Shares
सन्दीपको मुद्दालाई अर्को हप्ता प्राथमिकता साथ पेशीमा राखिने

सारांश

  • क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कारसम्बन्धी मुद्दा अर्को हप्ता प्राथमिकताका साथ पेशीमा राखिने भएको छ ।
  • आइतबार समय अभावले हेर्न नभ्याइने भएपछि अर्को हप्ता सुनुवाइ हुने भएको हो ।
  • उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द्र र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले भनेको छ, ‘यसमा पक्षहरूको तर्फबाट रहनुभएका कानुन व्यवसायीहरूको सङ्ख्या र निजहरूको बहस गर्न लाग्ने समय समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दा आज छैटौँ नम्बरमा पेशीमा चढेको कारण समयाभावले हेर्न नभ्याइने हुँदा आगामी हप्ता प्राथमिकतामा पर्ने गरी पेशीमा चढाई नियमानुसार पेस गर्नु ।

१६ वैशाख, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कारसम्बन्धी मुद्दा अर्को हप्ता प्राथमिकताका साथ पेशीमा राखिने भएको छ ।

आइतबार समय अभावले हेर्न नभ्याइने भएपछि अर्को हप्ता सुनुवाइ हुने भएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द्र र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले भनेको छ, ‘यसमा पक्षहरूको तर्फबाट रहनुभएका कानुन व्यवसायीहरूको सङ्ख्या र निजहरूको बहस गर्न लाग्ने समय समेतलाई मध्यनजर गर्दा प्रस्तुत मुद्दा आज छैटौँ नम्बरमा पेशीमा चढेको कारण समयाभावले हेर्न नभ्याइने हुँदा आगामी हप्ता प्राथमिकतामा पर्ने गरी पेशीमा चढाई नियमानुसार पेस गर्नु ।’

अर्को पेशी वैशाख २३ गतेका लागि तोकिएको छ । काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
कात्तिक पूर्णिमामा बागमतीमा डु*बेका बालक दुई दिनपछि मृ*त अवस्थामा फेला
११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा
११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा
वीरगञ्जमा एक महिलाको शव फेला
वीरगञ्जमा एक महिलाको शव फेला
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले चुनावी मोर्चाबन्दी गर्ने
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
प्रदेश अस्पताल सुर्खेतमा २५ लाख भ्रष्टाचार, लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सभामुखको क्षमतामाथि कांग्रेसले उठायो प्रश्न : तपाईं सरकारलाई उत्तरदायी बनाउन सक्नुहुन्न ?
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
सिंगापुरमा बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारीका क्षेत्रबारे छलफल
पोखरामा नमूना नगर सभा आजबाट सुरु
पोखरामा नमूना नगर सभा आजबाट सुरु