८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ४, २०८१
|
|
९६ पटक हेरिएको
Shares
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत

सारांश

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।
  • मन्त्रालयले मंगलवार ८२ जना नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरिएको जानकारी दिएको हो ।
  • उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् ।

४ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरेको छ ।

मन्त्रालयले मंगलवार ८२ जना नयाँ शाखा अधिकृतहरूको पदस्थापन गरिएको जानकारी दिएको हो । उनीहरुले संघ र स्थानीय तहका विभिन्न पदमा जिम्मेवारी पाएका छन् । मंगलबार मात्रै ३० वटा स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् । नवनियुक्त शाखा अधिकृतहरूलाई  मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।

हेर्नुहोस् सूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा एमाले संसदीय दलको बैठक
सिंहदरबारमा एमाले संसदीय दलको बैठक
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
विदेशमा दुःख गर्नुभन्दा रुद्राक्षका सामग्री बनाएर बिक्री गर्न सजिलो
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव
निरंकुश सत्तालाई खरानी बनाएर जेनजीहरुले गुण लगाएर गए : विप्लव
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने
उपचुनाव हुने क्षेत्रमा ३ दिन विद्यालय बन्द हुने