बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
बरहथवा नगरपालिका विधालयको आ.ब. ५ -६ बर्षको सम्पती कागजात श्रेस्ता लिएर प्र.अ. फ्रहार ।

सारांश

  • सर्लाही बरहथवा नगरपालीकाको २०८०-०५-०७ गतेको निर्णय र नगरपालिकाको मिति २०८०-०५०८ गतेको वैठक निर्णय अनुसार श्री अधारभूत विधालय आनन्दनगर टाडी वाडा ८ बाट सरूवा भई गएको प्र.
  • अ .
  • हरिशरण रायले विदा साथ साथै आ॰व॰ को श्रेस्ता लिई फ्रहार भएको छ लेखापरिक्षणको लागी लेखापरिक्षकले यस विधालयमा २०८० -०६-०८ गतेका दिन चिठि दर्ता गराईएको तर उक्त आ॰व॰ र उक्त आ॰व॰ भनदा अगाडिको कुनैपनि आर्थिक बर्षको आयवयनको श्रेस्ता यसविधालयको लागी भु॰पु॰ प्र.

सन्तोष यादव

२४ पुस, सर्लाही । सर्लाही बरहथवा नगरपालीकाको २०८०-०५-०७ गतेको निर्णय र नगरपालिकाको मिति २०८०-०५०८ गतेको वैठक निर्णय अनुसार श्री अधारभूत विधालय आनन्दनगर टाडी वाडा ८ बाट सरूवा भई गएको प्र. अ . हरिशरण रायले विदा साथ साथै आ॰व॰ को श्रेस्ता लिई फ्रहार भएको छ

लेखापरिक्षणको लागी लेखापरिक्षकले यस विधालयमा २०८० -०६-०८ गतेका दिन चिठि दर्ता गराईएको तर उक्त आ॰व॰ र उक्त आ॰व॰ भनदा अगाडिको कुनैपनि आर्थिक बर्षको आयवयनको श्रेस्ता यसविधालयको लागी भु॰पु॰ प्र.अ हरिशरण रायले नबुझाई आफनै निजिनिवास घरमै अडिटर बोलाई हिसाब हिनामीना गरिएको देखिनछन ।

तर पत्रमा बजापति लेखिएको छन कि पेशागत प्रमानपत्रको वर्ण अनुसार लेखापरिक्षण गर्ण पाउनेहद विधालयको मात्र लेखापरिक्षण मानका रूपमा पालनागरी सो विधालयको वि.व्य.स. को रोहवरमा लेखापरिक्षण सम्वन्धि प्रचलित एन नियम नेपाल चार्टड एकाउनटेन्स संस्थाबाट प्रकाशित लेखापरिक्षण निर्देशिका एन शिक्षा एन निवावलि बमोजिम निउक्ति पाएको ३५ दिन भित्र सम्पन्न गरि उल्लेखित विवरण सहित १ १ प्रति समवरि विधालयमा र नगरपालिकाको शिक्षा साखामा पेस गर्ने तर गरेको छैन ।

ईलाका प्रहरि बरहथवामा २०८०-०७-०८ गतेको पनि श्रेस्ता को लागी निवेदन दिएको छन त्यसमा पनि केहि सुनवाई छैन ।

शिक्षक भएर नियम कानूनको उल्गंघन गर्दै प्र .अ हरिशरण र प्रशिक्षक अडिटर उतम घरमै बसेर अडिट गरने। र विना रवाना पत्रलिईकन हालको अधारभुत विघालय श्रीपुर नयाटोल बरहथवा १८ मा हाजिर भएका छन । प्र.अ. राम ईशवर महतोको भनाई ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
कृषि मन्त्री गिता चौधरीले गरिन् पदबहाली
गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार
गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमयदर
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
युनेस्कोका क्रियाकलापमा आधारित दुईदिने सार्वजनिक सुनुवाई तथा प्रविधिकरण कार्यक्रम सम्पन्न
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
अभियन्ता सरोज रायको पहलमा सर्लाहीका बाढीपीडितलाई खाद्यान्न तथा खानेपानी फिल्टर
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै
मन्त्री कुलमान घिसिङले आज झापाको डुबान प्रभावित क्षेत्र अवलोकन गर्दै