नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
नेविसंघद्वारा जाजरकोटमा ६ कोठे अस्थायी विद्यालय भवन हस्तान्तरण

सारांश

  • नेपाल विद्यार्थि संघ (नेविसंघ) ले भूकम्प प्रभावित जाजरकोटका विद्यालयको पुनःनिर्माण गर्ने क्रममा श्री भेरीत्रिवेणि माविमा ६ कोठे अस्थायी भवन हस्तान्तरण गरेको छ ।
  • कार्तिक १७ गते गएको विनासकारी भुकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ५० हजार भन्दा धेरै विद्यार्थी पढाई प्रभावित भएको थियो ।
  • नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले दुईवटा विद्यालय पूर्ण रुपमा निर्माण गर्ने भएपनि तत्काल पठनपाठन सुचारु गर्नका लागि दुई अस्थायी भवन बनाएर हस्तान्तरण गरेको बताए ।

१५ मंसिर, काठमाडौँ । नेपाल विद्यार्थि संघ (नेविसंघ) ले भूकम्प प्रभावित जाजरकोटका विद्यालयको पुनःनिर्माण गर्ने क्रममा श्री भेरीत्रिवेणि माविमा ६ कोठे अस्थायी भवन हस्तान्तरण गरेको छ ।

कार्तिक १७ गते गएको विनासकारी भुकम्पमा ३९८ विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ५० हजार भन्दा धेरै विद्यार्थी पढाई प्रभावित भएको थियो । नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पाले दुईवटा विद्यालय पूर्ण रुपमा निर्माण गर्ने भएपनि तत्काल पठनपाठन सुचारु गर्नका लागि दुई अस्थायी भवन बनाएर हस्तान्तरण गरेको बताए । भूकम्पपश्चात पूर्ण रुपमा क्षति भएको विद्यालयमा पछिल्लो एकहप्ता देखि खुल्ला चौरमा अध्ययन र अध्यापन हुँदै आएको थियो ।  त्रिवेणि माविको ६ कोठे भवन हस्तान्तरण भएसँगै जुनिचादे गापा मा रहेको शिवपुरि मावि को ६ कोठे भवन निर्माण सुचारु गर्दै छ। नेविसंघले भवन निर्माणसँगै ३०० सेट शैक्षिक सामाग्री, ६ सेट व्हाइट बोर्ड र ६ सेट बोर्ड मार्कर लगायतका अन्य शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।  भवन भूकम्प पश्चात सम्पन्न भएको पहिलो भवन रहेको र भोलिदेखि नै पठन पाठन सुचारु हुने शेर्पाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
ललितपुरको भैंसेपाटीमा विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
विराटनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु, आईसीपी क्षेत्रमा तनाव
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
रौतहटमा निर्वाचन प्रहरीप्रति आकर्षण : मागभन्दा दोब्बर आवेदन दर्ता
पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना
पोखरातर्फ जाँदै गरेको बस हेटौँडामा दुर्घटना
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
प्रचण्डले भने- संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा छ , दाहाल प्रचण्ड
क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
क्रिकेट मैदानमा च्यापिएर २ प्रहरीसहित ७ जना घाइते
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला
मधेस सहिद प्रतिष्ठानका सदस्य यादव मृत फेला