Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रास्वपाले बहिष्कार गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १४, २०८०
|
|
४३ पटक हेरिएको
Shares
रास्वपाले बहिष्कार गर्‍यो प्रधानमन्त्रीले बोलाएको बैठक

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नजाने भएको छ ।
  • सुन तस्करी प्रकरणको छनबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रधानमन्त्रीले राष्ट्रिय दलहरूको बैठक बोलाएका थिए ।
  • ‘चाड पर्वको मुखमा आम उपभोक्तालाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ ।

१४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा नजाने भएको छ ।

सुन तस्करी प्रकरणको छनबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रधानमन्त्रीले राष्ट्रिय दलहरूको बैठक बोलाएका थिए । ‘चाड पर्वको मुखमा आम उपभोक्तालाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ । यसको विरोधस्वरुप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौँ । थप कार्यक्रमबारे जानकारी दिनेछौँ’, सभापति रवि लामिछानेले लेखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग गठनका लागि भन्दै संसदमा रहेका सात राष्ट्रिय दलहरूको बैठक राखेका छन् । असोज ५ मा गठन भइसक्नेगरी अघिल्लो महिना भएको सत्ता र प्रतिपक्षबीचको सहमति अझै कार्यान्वयन भएको छैन ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको निर्देशन
नेपाल हङकङसँग पराजित
नेपाल हङकङसँग पराजित
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच जंगी अड्डामा भेटवार्ता
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
एमालेको ‘नेशनल युथ भोलेन्टियर फोर्स’ गठन, कमाण्डरमा पुष्पराज श्रेष्ठ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
अट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट २ नेपाली नर्सको मृ*त्यु
अट्रेलियाको मेलबर्नमा गाडीको ठक्करबाट २ नेपाली नर्सको मृ*त्यु
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै