फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ७, २०८०
|
|
२४ पटक हेरिएको
Shares
फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबलाई

सारांश

  • शनिबार हेटौंडा–४ स्थित कमल डाँडा फुटसल मैदनमा भएको फाइनल खेलमा आवास फुटबल क्लबले चौकीटोल युथ क्लबलाई ६–१ गोल अन्तरले पछि पार्दै उपाधी हात पार्न सफल भएको हो ।
  • आवास क्लबले टर्फबाट पहिलो हाफमा विश्व लामा , उज्जवल गौतम र सुमन लामाले १ गोल र सुमिर राज थोकरले ३ गोल गरेका थिए ।
  • उपाधी विजेता टिमले पहिलो खेलमा लेभल अफ मकवानपुरलाई दोस्रो क्वाटर फाइनल खेल ।
प्रमोद सहनी
हेटौंडा फुटसल स्र्पोट सेन्टरको आयोनामा भएको खुल्ला नकआउट फुटसल प्रतियोगिताको उपाधी आवास फुटबल क्लबले जितेको छ । शनिबार हेटौंडा–४ स्थित कमल डाँडा फुटसल मैदनमा भएको फाइनल खेलमा आवास फुटबल क्लबले चौकीटोल युथ क्लबलाई ६–१ गोल अन्तरले पछि पार्दै उपाधी हात पार्न सफल भएको हो । आवास क्लबले टर्फबाट पहिलो हाफमा विश्व लामा , उज्जवल गौतम र सुमन लामाले १ गोल र सुमिर राज थोकरले ३ गोल गरेका थिए । उपाधी विजेता टिमले पहिलो खेलमा लेभल अफ मकवानपुरलाई दोस्रो क्वाटर फाइनल खेल ।
 प्रतियोगितामा उपाधी विजेता आवास क्लबले मकवानपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष वेस खड्कीको प्रमुख आतिथ्यतामा३५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे त्यस्तै उप–विजेता चौकीटोल क्लबले १५ हजार रुपैयाँमै चित्त बुझाए । ३२ वटा टिमको सहभागिता भएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडी उपाधी विजेता टिमको तर्फबाट समिरराज थोकर घोषित भए।
प्रतियोगिताको प्रथम पुरष्कारको सहयोग हेटौंडा उपमहानगरपालिका बाट पाएको खेल संयोजक निरज सिंह ठकुरीले बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीले व्यापार व्यवसायीलाई मात्र नभइ खेलकुदलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । खेलमा हारजित भन्ने कुरा सामान्य रहेको बताउनुहुँदै आउने दिनहरुमा खेल क्षेत्रीमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
२० हजार धरौटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
लखनदेही खोलामा नुहाउन गएका सर्लाहीका १८ वर्षीय युवकको डुबेर मृ*त्यु
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
प्रधानमन्त्री कप क्रिकेट: कोशीविरुद्ध मधेशले जोड्यो हालसम्मकै उच्चस्कोर, तीन खेलाडीले हिर्काए अर्धशतक
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड
तराई-मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छ : प्रचण्ड