खेलकुद

एनपीएलको प्रतीक्षामा त्रिवि क्रिकेट मैदान, भोलि भव्य उद्घाटन

  १४ मंसिर, घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार (मंसिर १५) देखि काठमाडौँमा सञ्चालन हुँदै छ। …