समाचार

कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

३० भदौ, काठमाडौं ।  ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन्…