समाचार

कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ

११ असोज, कञ्चनपुर ।  भीमदत्त नगरपालिका–५ बनखेतस्थित शिव शक्ति खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ…