राजनीति

राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने

  १५ फागुन, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलन अभियान सञ्चालन गर्ने भएको छ।…