राजनीति

एमाले कार्यवाहक अध्यक्षमा पोखरेल

  १९ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तोकिएको छ ।…