राजनीति

‘कुलिङ पिरियड’मा छेडखानीबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन

२१ असार, काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक, २०८०’ मा ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थाको तोडमोड र अनियमितताको छानबिन गर्न सात सदस्यीय विशेष…